शब्दकोश प्रविष्टि

नौरङ्गे

ना.वि.
  1. नेपालको राष्ट्रिय पन्छी; डाँफे । वि.

  2. नौ रङ्ग भएको ।

व्युत्पत्ति

[नौ+रङ्ग+ए]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-031503
मुद्रित पृष्ठ
709