शब्दकोश प्रविष्टि
नौजवान
वि.ना.
चढ्दो उमेरको; तरुनो; पट्ठो । ना.
नवयुवक; तरुनो मान्छे ।
व्युत्पत्ति
[फा.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-031488- मुद्रित पृष्ठ
- 708
शब्दकोश प्रविष्टि
चढ्दो उमेरको; तरुनो; पट्ठो । ना.
नवयुवक; तरुनो मान्छे ।
[फा.]
npbs2075-10-031488