शब्दकोश प्रविष्टि

नौगेडी

ना.

ना. [नौ+गेडो+ई] नौवटा वा त्योभन्दा कमबेसी सुन वा मुगाका गेडी पोते, धागो आदिका बिचबिचमा उनिएको माला ।

व्युत्पत्ति

[नौ+गेडो+ई]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-031487
मुद्रित पृष्ठ
708