शब्दकोश प्रविष्टि

नोभेम्बर

ना.

ना. [अङ्.] ग्रेगोरी पात्रोअनुसार वर्षचक्रको एघारौँ महिना; कार्तिक आधाआधीदेखि मङ्सिर आधाआधीसम्ममा पर्ने इस्वी संवत्को तिस दिनको महिना ।

व्युत्पत्ति

[अङ्.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-031478
मुद्रित पृष्ठ
708