शब्दकोश प्रविष्टि
नोजल
ना.
पानी भर्ने ट्याङ्कीमा हुने प्वाल भएको एक यन्त्र ।
पम्पिङ सेट, गाडी आदिमा तेल हाल्ने चुच्चे अङ्ग ।
व्युत्पत्ति
[अङ.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-031473- मुद्रित पृष्ठ
- 708
शब्दकोश प्रविष्टि
पानी भर्ने ट्याङ्कीमा हुने प्वाल भएको एक यन्त्र ।
पम्पिङ सेट, गाडी आदिमा तेल हाल्ने चुच्चे अङ्ग ।
[अङ.]
npbs2075-10-031473