शब्दकोश प्रविष्टि
नोकर
ना.
कुनै सानोतिनो घरायसी काम गराउन मासिक तलब दिएर वा खानपिन गराएर राखिएको व्यक्ति ।
सेवक; चाकर ।
कमारो; दास ।
व्युत्पत्ति
[फा. नौकर]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-031465- मुद्रित पृष्ठ
- 708
शब्दकोश प्रविष्टि
कुनै सानोतिनो घरायसी काम गराउन मासिक तलब दिएर वा खानपिन गराएर राखिएको व्यक्ति ।
सेवक; चाकर ।
कमारो; दास ।
[फा. नौकर]
npbs2075-10-031465