शब्दकोश प्रविष्टि
नैष्ठिक
वि.
वि. [सं.] निष्ठा भएको; ईश्वरीय पूजाआजा गर्ने; स्वधर्मनिर्देशित आचरणको अनुसरण गर्ने; निष्ठाकर्म गर्ने; निष्ठावान् ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-031464- मुद्रित पृष्ठ
- 708
शब्दकोश प्रविष्टि
वि. [सं.] निष्ठा भएको; ईश्वरीय पूजाआजा गर्ने; स्वधर्मनिर्देशित आचरणको अनुसरण गर्ने; निष्ठाकर्म गर्ने; निष्ठावान् ।
[सं.]
npbs2075-10-031464