शब्दकोश प्रविष्टि
नैषध
ना.
ना. [सं.] १. निषध देशका भारतीय राजा; नल राजा । २. कवि श्रीहर्षद्वारा रचित प्रसिद्ध महाकाव्य । २. निष्काम भावले गरिएको कर्म ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-031462- मुद्रित पृष्ठ
- 708
शब्दकोश प्रविष्टि
ना. [सं.] १. निषध देशका भारतीय राजा; नल राजा । २. कवि श्रीहर्षद्वारा रचित प्रसिद्ध महाकाव्य । २. निष्काम भावले गरिएको कर्म ।
[सं.]
npbs2075-10-031462