शब्दकोश प्रविष्टि
नेपाली भाषा प्रकाशिनी समिति
ना.
ना. सं. १९७० सालमा स्व. श्री ५ त्रिभुवन र तात्कालीन राणा प्रधानमन्त्री स्व. श्री ३ चन्द्रशमशेरको समयमा 'गोर्खा भाषा प्रकाशिनी समिति'का नामले स्थापित संस्था जो पछि 'नेपाली भाषा प्रकाशिनी समिति' (ने. भा. प्र. स.) का नामले प्रसिद्ध भयो र अन्त्यमा साझा प्रकाशन बन्न पुग्यो) ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-031398- मुद्रित पृष्ठ
- 706–707