शब्दकोश प्रविष्टि
नेपर्नु
स.क्रि.
पुरुषेन्द्रियको टुप्पाको छाला फर्काउनु; लिङ्गको अगिल्लो भागको छाला खुल्क्याउनु ।
मुस्लिम धर्मअनुसार बालकको लिङ्गको टुप्पाको छालाको भाग काटी फ्याँक्नु; खदना गर्नु ।
व्युत्पत्ति
[सं. निवारण]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-031372- मुद्रित पृष्ठ
- 706