शब्दकोश प्रविष्टि
नेटो
ना.
आँखाले देख्न भ्याइनेसम्मको टाढाको ठाउँ; दूर क्षितिजमा आँखाले नजानिँदो किसिमले ठम्याइने स्थल ।
डाँडाको सिरान; भन्ज्याङ ।
व्युत्पत्ति
[सं. नदृष्ट]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-031349- मुद्रित पृष्ठ
- 705
शब्दकोश प्रविष्टि
आँखाले देख्न भ्याइनेसम्मको टाढाको ठाउँ; दूर क्षितिजमा आँखाले नजानिँदो किसिमले ठम्याइने स्थल ।
डाँडाको सिरान; भन्ज्याङ ।
[सं. नदृष्ट]
npbs2075-10-031349