शब्दकोश प्रविष्टि

नेगेटिभ

वि.ना.
  1. नकारात्मक; निषेधात्मक; ऋणात्मक; पोजिटिभको उल्टो । ना.

  2. सक्कल तयार पार्नका लागि खिचिएको प्रतिकृति; प्रतिछवि ।

व्युत्पत्ति

[अङ्.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-031348
मुद्रित पृष्ठ
705