शब्दकोश प्रविष्टि

नेकु

ना.

ना. [नेवा.] मुखले फुकेर बजाइने, भँसीका सिङको एक प्रकारको बाजा ।

व्युत्पत्ति

[नेवा.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-031342
मुद्रित पृष्ठ
705