शब्दकोश प्रविष्टि

नुहाउनु

अ.क्रि.

अ.क्रि. [सं. स्नान+आउ+नु] पानीले सारा शरीर भिज्ने गरी पखाल्नु; स्नान गर्नु ।

व्युत्पत्ति

[सं. स्नान+आउ+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-031314
मुद्रित पृष्ठ
705