शब्दकोश प्रविष्टि
नुनतेल छुवाइ
ना.
ना. विशेष गरेर मरणको आशौचमा दिन पुगेपछि शुद्धिका लागि नुनतेल छोएर तामाङहरूको चोखिने कर्म ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-031300- मुद्रित पृष्ठ
- 704
शब्दकोश प्रविष्टि
ना. विशेष गरेर मरणको आशौचमा दिन पुगेपछि शुद्धिका लागि नुनतेल छोएर तामाङहरूको चोखिने कर्म ।
npbs2075-10-031300