शब्दकोश प्रविष्टि

नुन

ना.

ना. [सं. लवण] प्रायः दाल, तरकारी आदिलाई स्वादिष्ट बनाउन प्रयोग गरिने, समुद्री पानीबाट वा खानीबाट निस्कने एक प्रकारको क्षार पदार्थ; निमक; लवण ।

व्युत्पत्ति

[सं. लवण]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-031297
मुद्रित पृष्ठ
704