शब्दकोश प्रविष्टि

नीवार

ना.
  1. तिना धान; मुनिधान्य ।

  2. नाभोबाट उत्पन्न धान ।

  3. वनजङ्गलमा खेती नै नगरी उब्जेको धान ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-031286
मुद्रित पृष्ठ
704