शब्दकोश प्रविष्टि
नीलसर
ना.
ना. पानीमा पनि राम्रोसँग पौडिन सक्ने र त्यसै उड्न पनि सक्ने, भाले भए कालो टाउकोमा निलो रङ हुने एक प्रकारको हाँस ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-031274- मुद्रित पृष्ठ
- 704
शब्दकोश प्रविष्टि
ना. पानीमा पनि राम्रोसँग पौडिन सक्ने र त्यसै उड्न पनि सक्ने, भाले भए कालो टाउकोमा निलो रङ हुने एक प्रकारको हाँस ।
npbs2075-10-031274