शब्दकोश प्रविष्टि
नीलवृष
ना.
ना. वैदिक धर्मका अनुसार पितृका उद्देश्यले यज्ञ गरेर छोडिने साँढे; वृषोत्सर्गको साँढे ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-031273- मुद्रित पृष्ठ
- 704
शब्दकोश प्रविष्टि
ना. वैदिक धर्मका अनुसार पितृका उद्देश्यले यज्ञ गरेर छोडिने साँढे; वृषोत्सर्गको साँढे ।
npbs2075-10-031273