शब्दकोश प्रविष्टि
नील
ना.वि.
ना. [सं.] १. निलो रङ; गाढा आसमानी रङ; आकासे रङ । २. निलो रङ बनाइने बोटविशेष; नीर । ३. सय अरब जनाउने सङ्ख्या । ४. कुबेरका नौ निधिमध्ये एक । ५. शरीरको कुनै भागमा चोट लागी भित्रभित्रै रगत जम्नाले देखिने निलो दाग; चोट लागेको ठाउँ । वि. ७. निलो; गाढा आकासे रङको ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-031256- मुद्रित पृष्ठ
- 703