शब्दकोश प्रविष्टि

नीराजन/नीराजना

ना.
  1. पूजाआजा सकेपछि समापनभन्दा पहिले गरिने देवदेवीको आरती; पूजाको अन्तमा घिउमा भिजाएका पाँच–सात गुत्था बत्ती बालेर देवताको सम्मुख घुमाउने काम; आरती ।

  2. विजययात्राका निम्ति हतियारमा साँध लाउने काम ।

रूपान्तर

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-031255
मुद्रित पृष्ठ
703