शब्दकोश प्रविष्टि
निहुरमुन्टी/निहुरमुन्टे
वि.ना.
निहुरोको जस्तो मुन्टो भएको; नतमस्तक । ना.
'न' अक्षरलाई चिनाउनका लागि प्रयुक्त हुने शब्द; नकार ।
रूपान्तर
व्युत्पत्ति
[निहुरो+मुन्टो+ई/ए]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-031222- मुद्रित पृष्ठ
- 703
शब्दकोश प्रविष्टि
निहुरोको जस्तो मुन्टो भएको; नतमस्तक । ना.
'न' अक्षरलाई चिनाउनका लागि प्रयुक्त हुने शब्द; नकार ।
[निहुरो+मुन्टो+ई/ए]
npbs2075-10-031222