शब्दकोश प्रविष्टि

निहिन२

ना.

ना. [सं. निहन्य] लात्ती हान्ने गाईको दुध दुहुँदा खुट्टामा बाँध्ने डोरी; खुट्टे; छाँद ।

व्युत्पत्ति

[सं. निहन्य]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-031218
मुद्रित पृष्ठ
703