शब्दकोश प्रविष्टि

निस्सार

वि.
  1. कुनै सार वस्तु नभएको; तत्त्व गइसकेको; सारहीन ।

  2. बेकम्मा; बेकार; बेमतलवको ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-031197
मुद्रित पृष्ठ
702