शब्दकोश प्रविष्टि
निस्पट्ट
वि.सर्व
कतै कहीँकेही पनि नदेखिने; ज्यादै गाढा; अन्धकार ।
विवेक, बुद्धि र ज्ञानले सर्वथा रहित (व्यक्ति) ।
व्युत्पत्ति
[सं. निस्स्पष्ट]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-031183- मुद्रित पृष्ठ
- 702
शब्दकोश प्रविष्टि
कतै कहीँकेही पनि नदेखिने; ज्यादै गाढा; अन्धकार ।
विवेक, बुद्धि र ज्ञानले सर्वथा रहित (व्यक्ति) ।
[सं. निस्स्पष्ट]
npbs2075-10-031183