शब्दकोश प्रविष्टि

निस्तरण

ना.
  1. नदी आदिबाट पार लाग्ने काम; तर्ने काम ।

  2. काम फत्ते भएको स्थिति ।

  3. छुटकारा; निस्तार ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-031168
मुद्रित पृष्ठ
702