शब्दकोश प्रविष्टि
निस्तत्त्व
वि.
तत्त्व नभएको; तत्त्वहीन; सार नभएको ।
काम नलाग्ने; छोक्रा मात्र बाँकी रहेको ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-031163- मुद्रित पृष्ठ
- 701
शब्दकोश प्रविष्टि
तत्त्व नभएको; तत्त्वहीन; सार नभएको ।
काम नलाग्ने; छोक्रा मात्र बाँकी रहेको ।
[सं.]
npbs2075-10-031163