शब्दकोश प्रविष्टि
निसृष्टार्थ
ना.
ना. दुवैतिरको आशय बुझी आफँ कुरा मिलाई काम पट्याउने दूत; संस्कृत भाषाका नाटक आदिमा नायकको दूतको एक प्रकार ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-031156- मुद्रित पृष्ठ
- 701
शब्दकोश प्रविष्टि
ना. दुवैतिरको आशय बुझी आफँ कुरा मिलाई काम पट्याउने दूत; संस्कृत भाषाका नाटक आदिमा नायकको दूतको एक प्रकार ।
npbs2075-10-031156