शब्दकोश प्रविष्टि

निसानी

ना.
  1. कुनै कुरालाई जनाउने वा कुनै वस्तुबारे थाहा पाउन सकिने चिनु; निसान; लक्षण ।

  2. रूप; आकारप्रकार ।

  3. सीमा; हद ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-031144
मुद्रित पृष्ठ
701