शब्दकोश प्रविष्टि
निसान
ना.
कुनै व्यक्ति वा वस्तु चिनाउने लक्षण; चिनु; चिह्न; निशान ।
पल्टनियाँ झन्डा बोक्ने व्यक्ति ।
त्यस्तो झन्डा बोक्ने दर्जा ।
व्युत्पत्ति
[फा. निशान]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-031141- मुद्रित पृष्ठ
- 701
शब्दकोश प्रविष्टि
कुनै व्यक्ति वा वस्तु चिनाउने लक्षण; चिनु; चिह्न; निशान ।
पल्टनियाँ झन्डा बोक्ने व्यक्ति ।
त्यस्तो झन्डा बोक्ने दर्जा ।
[फा. निशान]
npbs2075-10-031141