शब्दकोश प्रविष्टि
निष्प्राण
वि.
प्राण नभएको; मरेको; निर्जीव ।
शक्तिहीन; निस्तेज ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-031136- मुद्रित पृष्ठ
- 701
शब्दकोश प्रविष्टि
प्राण नभएको; मरेको; निर्जीव ।
शक्तिहीन; निस्तेज ।
[सं.]
npbs2075-10-031136