शब्दकोश प्रविष्टि
निष्प्रयोजन
वि.क्रि.वि.
विनामतलबको; कुनै प्रयोजन नभएको; व्यर्थको ।
निःस्वार्थ । क्रि.वि.
बिनसित्ति; अनाहक ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-031135- मुद्रित पृष्ठ
- 701
शब्दकोश प्रविष्टि
विनामतलबको; कुनै प्रयोजन नभएको; व्यर्थको ।
निःस्वार्थ । क्रि.वि.
बिनसित्ति; अनाहक ।
[सं.]
npbs2075-10-031135