शब्दकोश प्रविष्टि

निष्पादित

वि.
  1. सम्पन्न गरिएको; तामेल भएको (काम) ।

  2. व्याकरण, कोश आदिबाट व्युत्पत्ति गरिएको; व्युत्पादित ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-031127
मुद्रित पृष्ठ
701