शब्दकोश प्रविष्टि
निष्परिग्रह
वि.ना.
विषयको जन्जालमा नफसेको; आसक्तिहीन; वासनारहित ।
जहान, परिवारको सङ्ग्रह नगर्ने; विवाह नभएको; अविवाहित ।
कुनै पनि दान नलिने; अपरिग्राही । ना.
दण्ड, कमण्डलु आदिको समेत सङ्ग्रह नगर्ने सन्न्यासी ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-031125- मुद्रित पृष्ठ
- 701