शब्दकोश प्रविष्टि

निष्पत्र

वि.
  1. पत्र वा पात नभएको; पातविनाको; पत्ररहित ।

  2. प्वाँख नभएको; प्वाँखविनाको ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-031122
मुद्रित पृष्ठ
701