शब्दकोश प्रविष्टि

निष्क्रमण

ना.
  1. निस्कने काम; बाहिर जाने प्रक्रिया ।

  2. हिन्दू धर्मअनुसार बालकलाई पहिलो पटक बाहिर निकाल्ने संस्कार; नवजात शिशुलाई सूर्यको दर्शन गराउने संस्कार ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-031102
मुद्रित पृष्ठ
700