शब्दकोश प्रविष्टि

निष्कलङ्क

वि.
  1. कलङ्क नभएको; दाग नभएको; निर्दोष ।

  2. स्वच्छ; उदार हृदय भएको ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-031091
मुद्रित पृष्ठ
700