शब्दकोश प्रविष्टि

निषेधात्मक

वि.

वि. [सं.] निषेध गरिएको; अस्वीकृति वा अभाव बुझाउने; नकारात्मक ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-031076
मुद्रित पृष्ठ
700