शब्दकोश प्रविष्टि

निश्चयात्मक सर्वनाम

ना.सर्व

ना. कुनै व्यक्ति वा वस्तुलाई तोकेर देखाउने वा औँल्याउने त्यो, यो, ती, यी, त्यहाँ, यहाँ आदि सर्वनाम; दर्शक सर्वनाम ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-031044
मुद्रित पृष्ठ
699