शब्दकोश प्रविष्टि
निवेदन
ना.
विनम्र भनाइ; बिन्ती; प्रार्थना ।
चढाउने काम; समर्पण ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-031018- मुद्रित पृष्ठ
- 698
शब्दकोश प्रविष्टि
विनम्र भनाइ; बिन्ती; प्रार्थना ।
चढाउने काम; समर्पण ।
[सं.]
npbs2075-10-031018