शब्दकोश प्रविष्टि
निलाहार
ना.
कुनै कुरा पनि नखाने कार्य ।
एकादशी आदि धार्मिक पर्वमा अन्न वा फलफूल केही नखाने व्रत; अनशन ।
व्युत्पत्ति
[सं. निराहार]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-030990- मुद्रित पृष्ठ
- 698
शब्दकोश प्रविष्टि
कुनै कुरा पनि नखाने कार्य ।
एकादशी आदि धार्मिक पर्वमा अन्न वा फलफूल केही नखाने व्रत; अनशन ।
[सं. निराहार]
npbs2075-10-030990