शब्दकोश प्रविष्टि

निलय

ना.
  1. वासस्थान; भवन; घर ।

  2. चराले आफ्नो आश्रयका लागि र बच्चा पार्न समेत रुख वा घरभित्र बनाएको वासस्थान; गुँड ।

  3. प्रलय; नाश ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-030985
मुद्रित पृष्ठ
698