शब्दकोश प्रविष्टि
निलम्बन
ना.
कुनै ओहदामा रहेको पदाधिकारी वा कर्मचारीलाई अनियमितता वा भ्रष्टाचार गरेको सूचना दिई नियमानुसार छानबिन गर्न राखिने काम ।
पद, अधिकार वा दायित्वको रोक्का ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-030983- मुद्रित पृष्ठ
- 698