शब्दकोश प्रविष्टि
निर्वृत्त
वि.
काम पूरा भएको; सिद्ध; सम्पन्न; समाप्त ।
सांसारिक विषय–वासनाबाट मुक्त भएको; विरक्त ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-030969- मुद्रित पृष्ठ
- 697
शब्दकोश प्रविष्टि
काम पूरा भएको; सिद्ध; सम्पन्न; समाप्त ।
सांसारिक विषय–वासनाबाट मुक्त भएको; विरक्त ।
[सं.]
npbs2075-10-030969