शब्दकोश प्रविष्टि
निर्वाह
ना.
गाँस, बास र कपासको न्यूनतम आवश्यकताको जसोतसो पूर्तिहुँदै गएको अवस्था; तडकभडक नगरीकन सामान्य रूपले चलेको जीविका ।
कामचलाउ स्थिति; गुजारा ।
पालनपोषण; आश्रय ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-030948- मुद्रित पृष्ठ
- 697