शब्दकोश प्रविष्टि
निर्धन
वि.
वि. [सं.] धन नभएको; कुनै जायजेथा नदेखिएको; गरिब; दरिद्र ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-030861- मुद्रित पृष्ठ
- 695
शब्दकोश प्रविष्टि
वि. [सं.] धन नभएको; कुनै जायजेथा नदेखिएको; गरिब; दरिद्र ।
[सं.]
npbs2075-10-030861