शब्दकोश प्रविष्टि
निर्जर
वि.ना.
जरावस्था नआउने; कहिल्यै बुढो नहुने । ना.
देवता ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-030813- मुद्रित पृष्ठ
- 694
शब्दकोश प्रविष्टि
जरावस्था नआउने; कहिल्यै बुढो नहुने । ना.
देवता ।
[सं.]
npbs2075-10-030813