शब्दकोश प्रविष्टि

निरुपाय

वि.
  1. युक्ति नभएको; उपाय नभएको ।

  2. उपाय नलाग्ने ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-030781
मुद्रित पृष्ठ
694