शब्दकोश प्रविष्टि

निरुपपत्ति

वि.
  1. दह्रो प्रमाण नभएको; उपपत्ति नभएको ।

  2. अव्युत्पन्न; व्युत्पत्तिरहित ।

  3. सिद्ध गर्न नसकिने; अप्रमाणित ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-030777
मुद्रित पृष्ठ
693