शब्दकोश प्रविष्टि
निराहार
वि.ना.
कुनै वस्तु पनि नखाएको; भोको ।
धार्मिक पर्वहरूमा अन्न र फलफूलसम्म पनि नखाएको; पूर्ण व्रत बसेको । ना.
कुनै खाद्य वस्तु पनि नखाइने प्रक्रिया; अनशन; धार्मिक व्रत ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-030746- मुद्रित पृष्ठ
- 693